काठमाडौं । मुद्रास्फीति नियन्त्रण गर्न भारत सरकारले अर्को ठूलो निर्णय गरेको छ । भारत सरकारले गहुँ निकासीमा प्रतिबन्ध लगाएको केही दिनमै चिनी निकासीमा पनि रोक लगाउँदै चिनी निर्यातलाई एक लाख टनमा सीमित गर्ने निर्णय गरेको छ । भारत सरकारले चिनीको मूल्यवृद्धि रोक्न र मुलुकमा चिनीको आपूर्ति सहज बनाउन यो निर्णय गरेको जनाएको छ । यो…