काठमाडौं । लोकप्रिय उत्पादनहरू मार्फत ग्राहकको मन जित्दै आइरहेको ब्राण्ड सिजी अन्तर्गत ‘सिजी मेरिडिया’को आईओटी इन्भर्टर एसीको बजारमा बिक्री सुरू भएको छ । डिस्ट्रिब्युटेड हेल्दी फिल्टर सिस्टम जडित सिजी मेरिडिया आईओटी इन्भर्टर एसी ५६ डिग्रीको उच्च तापक्रममा आफैं सफा र निर्मलिकरण हुने विशेषता राख्दछ । डिजिटल इन्भर्टर जडान भएकाले विद्युत खपतलाई कम गर्दछ भने स्मार्ट…