Logo

राष्ट्र बैंकको संचालकमा शिवाकोटी र आचार्य नियुक्त

राष्ट्र बैंकको संचालकमा शिवाकोटी र आचार्य नियुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकको संचालकमा डा. शंकरप्रसाद आचार्य र चिन्तामणि शिवाकोटी नियुक्त भएका छन् । मंगलबारको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषद्को बैठकले आचार्य र शिवाकोटीलाई बैंकको सञ्चालकमा नियुक्त गरेको हो ।

laxmi

शिवाकोटी राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर हुन् भने आचार्य राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL