Logo

‘आइएमई पे’ क्यासब्याक अफर सार्वजनिक, ज्योति लाइफको प्रिमियम तिर्दा १००० रुपैयाँसम्म फिर्ता पाईने

काठमाडौं । ‘आइएमई पे’ ले नयाँ क्यासव्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले बुधबारदेखि नै लागु हुने गरी ‘प्रिमियम तिरौं क्यासब्याक पाऔं’ नामक अफर सार्वजनिक गरेको हो । कम्पनीले उक्त अफरमार्फत प्रयोगकर्ताहरुले आइएमई पे मार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभइ प्रिमियम तोकिएको मिति सकिएको ७ दिन भित्र भुक्तानी गर्दा १ हजार रुपैयाँसम्मको…