Logo

हस्तकला महासंघका १३ बुँदे माग, आज नयाँ नेतृत्व चयन गर्दै

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले हस्तकला क्षेत्रको किावस विस्तार र निर्यात प्रवद्र्धनका लागि पहल गर्ने आश्वासन दिएकी छन् । नेपाल हस्तकला महासंको ४१ औं वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उनले महासंघले अघि सारेका माग सम्वोधनका लागि पहल गर्ने आश्वास दिएकी हुन् । साथै उनले स्वदेशमै उपलव्ध वस्तु आयात नर्गन पनि व्यवसायीलाई आग्रह…