Logo

अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य प्रतिव्यारल २७ डलरसम्मले घट्यो, नेपालमा भने किन बढेको बढ्यै ?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा लगातार कच्चा तेलको मूल्य घटिरहेको छ । गत मार्च ८ मा प्रतिव्यारल हालसम्मकै उच्च १ सय २३ डलर पुगेको पेट्रोलियमको मूल्य बुधबार घटेर ९६ डलरको आसपासमा कारोबार भइरहेको छ । तर, नेपालमा भने अझै तेलको मूल्य बढेको बढ्यै छ । पछिल्लो १ हप्तामा मात्रै अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारल २७…