Logo

एनआईसीले ल्यायो रेमिट्यान्स योजना, एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

काठमाडौँ । एनआईसी एसिया बैंकले निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने योजना ल्याएको छ । बैंकले मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक गरेको हो । जुन योजना चैत्र १ देखि २०७९ वैशाख ३१ सम्म लागू हुनेछ । यस योजनाअन्तर्गत ग्राहकले बैंकको मोबाइल एप प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्को…