GBIME

सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम सम्पन्न, उत्कृष्ट काम गर्ने अभिकर्ताहरुलाई सम्मान


बिजखबर संवाददाता
20 June, 2022 9:42 am

sun-nepal life-program

काठमाडौं । सन नेपाल लाइफ इनस्योरेन्स कम्पनीले बीमा जागरण तथा अभिकर्ता अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

NLIC
LAXMI

कम्पनीले दुई दिन कंचनपुरको महेन्द्रनगर उपशाखा, धनगढीको शाखा कार्यालय र त्यस अन्तरगतको उपशाखा कार्यालय लम्किमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीका महाप्रबन्धक कमल राज गौतमको उपस्थिति रहेको उक्त कार्यक्रम धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीले संचालन गरेका थिए । कार्यक्रममा उत्कृष्ट काम गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL