Logo

उर्जामा परिवर्तनको बाटोमा विश्व : पहिलोपटक ‘सोलार र विन्ड इनर्जी’बाट ५० देशको १० प्रतिशत ऊर्जा उत्पादन

काठमाडौं । ‘सोलार र विन्ड इनर्जी’ (सौर्य र वायु) विद्युतिय उर्जाको सबैभन्दा छिटो बढ्दो स्रोतका रुपमा देखिएको छ । सन् २०२१ मा ५० देशहरूमा विद्युतिय उर्जाको १० प्रतिशत हिस्सा पुगेको स्वतन्त्र ऊर्जा थिंक ट्याङ्क एम्बरले बुधबार जारी गरेको प्रतिवेदनले देखाएको छ । यससँगै कुल उर्जा उपयोगमा स्वच्छ स्रोत (क्लिन इनर्जी) बाट २०२१ मा विश्वको ३८%…