Logo

सनराइज बैंकले भित्र्यायो २ अर्ब ३७ करोड विदेशी ऋण, साना उद्योगीलाई कर्जा वितरण गरिने

काठमाडौं । सनराइज बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृती सँगै विदेशी ऋण भित्र्याएको छ । बैंकले स्विजरल्याण्डको जेनेभास्थित सिमबायोटिक एसए बाट ३ बर्षका लागि २ अर्ब ३७ करोड रुपयाँ ऋण ल्याएको हो । देशमा तरलता अभाव रहेकोे अवस्थामा वैदेशिक ऋण भित्र्याउँदा हालको अवस्थामा आर्थिक गतिविधिलाई प्रोत्साहन मिल्ने बैंकले जानकारी दिएको छ । भित्र्याएको उक्त रकम बैंकले…