Logo

सगरमाथा इन्स्योरेन्स २७औं वर्षमा प्रवेश, केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम

सगरमाथा इन्स्योरेन्स २७औं वर्षमा प्रवेश, केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले २६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

इन्स्योरेन्सले आफ्नो स्थापनाको २६औं वर्ष पार गरी २७औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा सो कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम साउन २ गते कम्पनीको प्रधान कार्यालय, नक्सालमा भएको थियो । कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले रक्तदान गर्ने सबैलाई धन्यवाद पनि दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL