Logo

तीन अर्ब रुपैयाँको कुमारी बैंकको ‘केविएल डिवेन्चर २०८९’ ऋणपत्र, विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । कुमारी बैंक लिमिटेडले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘केविएल डिवेन्चर २०८९’ ऋणपत्र विक्रिका लागी सिद्धार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको उक्त डिवेन्चर (ऋणपत्र) प्रति कित्ता अङ्कित मूल्य रु १००० को दरले ३० लाख कित्ता गरी रु तीन अर्ब बराबरको ऋणपत्र बैंकले निष्कासन…