काठमाडौं । पछिल्ला केही वर्षयता नेपालभर सस्तो, गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा पुर्याउने सरकार लागिपेरेको छ । सोहीअनुरुप गत महिना साउन मसान्तसम्म विभिन्न इन्टरनेट सेवा प्रदायकको सहयोगमा देशभर ब्रोडब्यण्ड इन्टरनेट पुर्याएको घोषणासमेत गरिसकिएको छ । सरकारले गरेको यस्तो घोषणामा सहयोग पुर्याउन सबैभन्दा ठुलो योगदान इन्टरनेट सेवाप्रदायकको नै मान्न सकिन्छ । सरकारले पनि हालसम्म इन्टरनेट सेवा…