Logo

महासंघमा आफ्ना लागि हैन संस्थाको लागि काम गर्ने नेतृत्व आवश्यक : उमेशलाल श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको सरगर्मी बढिरहँदा महासंघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले आफ्ना लागि नभई महासंघको हितमा काम गर्ने नेतृत्व छान्न आग्रह गरेका छन् । उनले रत्ननगर उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै महासंघलाई आगामी दिनमा कस्तो बनाउने र त्यसका लागि कस्तो नेतृत्व चयन गर्ने भन्ने कुरा जिल्ला अध्यक्ष लगायतका मतदाताहरुमा निहित…