GBIME

फोर्स मोटर्सको दसैँ तिहार अफर, गाडी खरिदमा नगद छुटदेखि विभिन्न उपहार


बिजखबर संवाददाता
4 September, 2022 11:02 am

force motors

काठमाडौं । फोर्स मोटर्सले नेपालीहरूको महान् चाड दसैँ र तिहारको अवसरमा गाडीको खरिदमा विभिन्न अफरहरू लिएर आएको छ ।

NABIL
lAXMI_BANK

जस अन्तर्गत गाडी खरिद गर्दा ग्राहकहरूले आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टिभी, स्मार्ट फोन लगायतका उपहारहरू पाउनेछन् ।

यस अफर छठ पर्व अर्थात् २०७९ कार्तिक १३ गतेसम्म लागू हुनेछ । विगत ८ वर्ष देखि फोर्स मोटर्स लिमिटेडले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिमार्फत आफ्ना गाडीहरूको विक्री वितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL