Logo

कहिलेसम्म आउँछ साइबर सुरक्षा विधेयक ? अपुरो रहेको सरोकारवालाको गुनासो, राय लिदै प्राधिकरण

काठमाडौं । सूचना तथा प्रविधि क्षेत्रका जानकारहरुले सरकारले ल्याउन लागेको साईबर सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा अपुरो रहेको जनाएका छन् । सोमबार नेपाल दूरसंचार प्राधिकरणले आयोजना गरेको विधेयकको मस्यौदा उपर छलफल कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुले सो कुरा बताएका हुन्। नेपालमा साईबर सुरक्षा खतरा तथा यसका घटनाको रोकथामका लागि ल्याउन लागिएको उक्त विधेयकको…