Logo

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताईरीले गरे जिम्मेवारीबाट बाहिरिने घोषणा

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताईरीले गरे जिम्मेवारीबाट बाहिरिने घोषणा



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । आईतबार आफ्नो सामाजिक संजाल ट्विटरमार्फत जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका हुन् ।

गत बर्षको कात्तिकमा उनले ३ बर्षका लागि नेपालको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

तर, पछिल्लो समय १० जना खेलाडी एकाएक टोलीबाट हटाईएको भन्दै उनी विवादमा तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL