Logo

व्याजदर नियन्त्रणमा अर्थमन्त्री शर्माको कसरत, सबै सरोकारवालाई बोलाए छलफलमा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अहिले बैंकको व्याजदर उच्च भएको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । मुद्दती खातामा १३.१४ प्रतिशत व्याज दिएर देशमा औद्योगिकरण नुहने भन्दै त्यसलाई रोक लगाउन लागिएको अर्थमन्त्री शर्माले जानकारी दिए । ‘अहिले देखिएको उच्च व्याजदरको समस्यालाई नियन्त्रणमा लिन आगामी हप्ता अर्थ मन्त्रालायले एक वृहत छलफल कार्यक्रमको आयोजना गर्दैछ,’ अर्थमन्त्री शर्माले…