काठमाडौँ । वायुसेवा कम्पनी यती एअरलाइन्सको हवाई यात्रा २४ वर्ष पूरा भएको छ । तत्कालीन हवाई विभागबाट १९९८ को मे महिनामा कमर्सियल उडानको अनुमति प्राप्त भएको भएपनि २१ सेप्टेम्बर, १९९८ मा भएको पहिलो उडान गरेको यती एअरलाइन्सले सो पहिलो उडान गरेको दिनलाई नै हरेक वर्ष वार्षिक उत्सवको रूपमा मनाउने गरेको हो । नेपालमा हवाई सेवाको…