Logo

सामसङ ग्यालेक्सी ए०४ एस नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । सामसङले नयाँ पुस्तालाई लक्षित गर्दै नेपाली बजारमा नयाँ स्मार्टफोन ग्यालेक्सी ए०४ एस सार्वजनिक गरेको छ । ९० हर्ज रिफ्रेस रेट सहितको ६.५ इन्चको डिस्प्ले भएको यो फोनमा ट्रिपल सेट क्यामेरा दिइएको छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र २ मेगापिक्सेलकै डेप्थ क्यामेरा छ । त्यसैगरी सेल्फीको लागि…