Logo

काठमाडौँको चाडपर्व सुरक्षा : ३ हजार ३४३ प्रहरी परिचालन, घटना घटेको ७ मिनेटमै प्रहरी पुग्ने

काठमाडौं । चाडपर्वको समयमा देशको सङ्घीय राजधानी काठमाडौँको सुरक्षालाई भरपर्दो बनाउनका लागि ३ हजार ३ सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि ३ हजार ३ सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला…