काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक बर्ष २०७८/७९ को चौथो त्रैममासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आर्थिक बर्ष २०७८/७९ मा खुद मुनाफा ४ अर्ब ५३ करोड रुपैयाँ आर्जन गर्न सफल भएकोे छ । जुन वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल १९.६५ प्रतिशत रहेको छ, जुन…