काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज परिसुचक (नेप्से) १७.२६ अंकले बढेको छ । आईतबार कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा दोहोरो अंकले बढ्दै २ हजार ४६ को विन्दुमा पुगेको हो । आज परिसुचक दोहोरो अंकले बढेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । नेप्सेका अनुसार यस दिन २ सय…