Logo

बजारमा ब्याजदर वृद्धिको असर : दुई दिनमा बढेको नेप्से एक दिनमै झर्यो, कारोबारमा सुधार

काठमाडौं । लामो समयको ओरालो यात्रापछि मंगलबार र बुधबार बढेको बजार बिहीबार उच्च अंकले बढ्न पुगेको छ । अघिल्ला दुई दिनमा नेप्से परिसुचक करिव ६९ अंकले बढेपनि बिहीबार एकैदिन घट्न पुगेको छ । बिहीबार बैंकहरुले असोजदेखि निक्षेपको ब्याजदर बढाउने निर्णय गरेसँगै ओरालो यात्रा तय गरेको नेप्से अन्तमा ५७ अंकले घट्न पुगेको छ । पछिल्लो समयको…