काठमाडौँ । काठमाडौंको न्युरोड क्षेत्रमा शनिबारदेखि सबै प्रकारका चारपांग्रे सवारी साधनलाईप्रवेश गर्न रोक लगाइएको छ । असोज ८ गतेदेखि फुलपातीसम्म यो व्यवस्था लागू गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले एक सूचना जारी गर्दै काठमाडौंको न्यूरोड क्षेत्रमा हुने सवारी चाप बढेकाले यात्रुवाहक, मालवाहक तथा निजी सवारी…