Logo

ग्लोबल मनी वीक मनाउन राष्ट्र बैंकको आग्रह, सबल वित्तीय वातावरण विकासमा जोड

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल मनी वीक मनाउन आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै बैैंक तथा वित्तीय संस्थालाई यस्तो आग्रह गरेको हो । ग्लोबल मनी वीक युवाहरुमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाइने साप्ताहिक अभियान हो । सन् २०१२ देखि हरेक वर्षको मार्च महिनामा मनाउन सुरू…