काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको संयोजक र सदस्य पदका लागि १० जनाको नाम सर्टलिस्टमा परेको छ । नेपाल राष्ट्र बैंकले कम्पनीलाई पुनः व्युँताउन गत भदौ २० गते व्यवस्थापनका लागि भन्दै १ जना संयोजक र १ जना सदस्य पदका लागि आवेदन माग गरेको थियो । उक्त विज्ञापनमा आवेदन दिनेमध्ये राष्ट्र बैंकले संयोजक…