काठमाडौँ । प्युजो र सिट्रोन आधिकारिक विक्रेता साङ्ग्रिला मोटोर्स प्राइभेट लिमिटेडले विक्री गर्दै आएको गाडीहरूमा एभरेस्ट बैंकले कर्जा दिने भएको छ । बैंक र साङ्ग्रिला मोटोर्सबीच भएको सम्झौता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरूमा खरिद गर्ने ग्राहकहरूले एभरेस्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् । दुई संस्था बीच भएको सम्झौता पत्रमा बैंकको तर्फबाट उपमहाप्रबन्धक गौरव कुमार…