Logo

चिकेन स्टेनसले सुरू गर्‍यो २३ दिने कार्निभल, आकर्षक छुटमा चिकेन आइटमको स्वाद

काठमाडौं । चिकेन स्टेसनले २३ दिने कार्निभल सुरू भएको छ । स्टेसनले अंग्रेजी नयाँ वर्ष र क्रिस्मटसलाई लक्षित गर्दै डिसेम्बर १ देखि २३ तारिखसम्म कार्निभल सञ्चालन गर्ने भएको हो । यस्तै, स्टेसनले विश्वकपको रौनकलाई समेत लक्षित गरेको छ । कार्निभलमा सेवाग्राहीले आकर्षक छुटसहित चिकेन स्टेसनमा चिकेन आइटमको स्वाद चाख्न पाउँछन् । उत्कृष्ट छुटसहित सञ्चालन भएको…