काठमाडौं। फेब्रुअरीमा युक्रेनमा भीषण आक्रमण गरेको रुस पश्चिमी देशको प्रतिबन्धका कारण समस्यामा परेको छ । युरोपेली मुलुकहरूले रुसबाट तेल र ग्यास आयातमा कटौती गरेका छन् । जसका कारण ऊर्जाको ठूलो निर्यातक रुसको अगाडि ठूलो संकट खडा भयो । यो महासंकटको घडीमा अमेरिकाको धम्कीपछि पनि भारतले आफ्नो मित्र रुसलाई खुलेर समर्थन गरेको छ । अवस्था यस्तो…