Logo

अमेरिकाद्वारा युक्रेनलाई थप सैन्य सहयोगको घोषणा, २ अर्ब डलर उपलब्ध गराउने

काठमाडौं । अमेरिकाले युक्रेनलाई २ अर्ब डलर बराबरको सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ । युक्रेनमा रुसले आक्रमण गरेको वार्षिकीको दिन संयुक्त राज्य अमेरिकाले युक्रेनलाई २ अर्ब डलरको नयाँ सैन्य सहायता ‘प्याकेज’ प्रदान गर्ने घोषणा गरेको हो । ‘संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप दुई अर्ब डलर बराबरको सुरक्षा सहयोगको घोषणा गरेको छ,’ राष्ट्रिय सुरक्षा…