काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्योगी तथा व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाको गैरकानूनी क्रियाकलापलाई रोक्न चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन ल्याउनु परेको बताएका छन् । राष्ट्र बैंकको नीति विरुद्ध गभर्नर अधिकारीलाई आफ्नो गुनासो राख्न राष्ट्र बैंक पुगेका महासंघ प्रतिनिधिमण्डलाई गभर्नर अधिकारीले सो कुरा बताएका हुन् । अहिलेको बढ्दो व्याज र चालू पूँजी…