Logo

बैंक वित्तीय संस्थाले गुहारे सरकार, वित्तीय संस्थाप्रतिका नकारात्मक गतिविधिमाथि नियमन गर्न माग

काठमाडौं । पछिल्लो समय केही व्यक्तिहरुले बैंक/वित्तीय तथा लघुवित्त संस्थाहरु विरुद्ध दिएको नकारात्मक टिप्पणीमाथि विशेष निगरानी राख्न बैंक वित्तीय संस्थाहरुले आग्रह गरेका छन् । बिहीबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै बैंक वित्तीय संस्थाविरुद्ध आन्दोलनको घोषणा तथा कर्मचारीहरु हतोत्साही हुने…