काठमाडौं । नेपालमा ग्रोथएक्स एभरेष्ट कार्यकम सुरु हुने भएको छ । नेपाल उद्योग परिसंघ (सीएनआइ), टिम भेन्चर्स, नेपालीयुवा उद्यमी मञ्च (सीएनआइवाइइएफ) र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि उक्त कार्यक्रम सुरुवात गर्न लागेका हुन् । नेपालमा प्राविधिक उद्यमशीलताको नेतृत्वमा आर्थिक विकास ल्याउनेगरी काम गर्न उक्त कार्यक्रम सार्थक हुने बताईएको छ…