Logo

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व अभियान, “आत्मनिर्भर ग्रिन प्रोजेक्ट” सञ्चालनमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १६ औं वर्ष पुरा गरी १७ औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिएको छ । जसअनुसार बैंकले “मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट” अभियान संचालन गरेको छ । यस अभियान अन्तर्गत बैंकले देशभरका विभिन्न अनाथालय तथा वृद्धााश्रमहरु छनौट गरी आवश्यकता अनुसार थोपा सिचाई करेसा बारीको निर्माण,…