काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरुका लागि नयाँ वर्ष २०८० अफर उपलब्ध गराउने भएको छ । कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । उक्त अफरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने छ । कम्पनीले ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस…