Logo

कोरोना संक्रमणका कारण १ को मृत्यु, १३ जना आइसियुमा

काठमाडौं । कोरोना भाइरस सङ्क्रमित एक जनाको मंगलबार मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज २ हजार ४ सय ३६ जनामा गरिएको परीक्षणमा १ सय ६ जनामा सङ्क्रमण देखिएको छ । यस्तै, आज ४८ जना उपचारपछि घर फर्किएका छन् । मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्ने देखिएको जनाएको छ ।…