Logo

बैंकका कर्मचारीको सुरक्षामा गृहको चासो, सबै जिल्लाका सीडीओलाई चनाखो रहन निर्देशन

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरुद्ध कर्जावाहक नै अराजक हुन थालेपछि गृहमन्त्रालयले यसमा चासो देखाएको छ । सोही अनुार गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा अलर्ट रहन निर्देशन परिपत्र गरेको हो । गएको शुक्रबार एक परिपत्र जारी गर्दै सबै जिल्लाका सीडीओलाई यस्तो निर्देशन दिएको हो…