काठमाडौं । सिप्रदी टाटा मोर्टसको नयाँ प्रविधियुक्त गाडीहरुलाई विशेष रुपमा चेक जाँच, मर्मत तथा सम्भार गर्नका लागि ‘इन्जिन क्येर क्याम्प’ शुभारम्भ गरिएको छ । गाडीको कार्य क्षमता वृद्धि गराई ग्राहकहरुलाई प्रत्यक्ष रुपमा फाइदा दिन सम्पूर्ण टाटा कमर्सियल गाडीहरुको लागि इन्जिन क्येर क्याम्पको आयोजना गरिएको सिप्रदी ट्रेडिङले जनाएको छ । सोमबार टाटा मोर्टस् कस्टमर क्येर सार्क…