काठमाडौं । भारत, नेपालसँगै हिन्दुहरुको बसोबास भएका स्थानमा करीब एक साता होली अर्थात फागुपूर्णिमाको उत्साह रहन्छ । नेपालमा आज पहाडी र हिमाली क्षेत्रमा फागुपूर्णिमा मनाइादैछ भने भोलि तराईमा होली पर्व मनाइन्छ । हिन्दुहरुसँगै अन्य धर्मालम्वीलेसमेत रंगहरुको पर्व, होलीलाई अहिले भव्यता साथ मनाउने गरेका छन् । होली पर्व मात्रै होईन व्यापारीहरुका लागि व्यापार गर्ने समय पनि…