Logo

समयमै काम नगर्ने २५ ठेकेदारलाई कारबाहीको तयारी, अन्यलाई काममा तिव्रता बढाउन निर्देशन

काठमाडौं । कोसी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पत्र नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगर्ने भएको छ । मन्त्रालयले पटक–पटक म्याद थप गरेर काम गर्ने अवसर दिँदा पनि विभिन्न बाहना गरेर तीन आर्थिक वर्षमा ३० प्रतिशतसम्म पनि काम नगर्ने ठेकेदारलाई सो चेतावनी दिएको हो । काम ढिला गर्ने २५ भन्दा बढी निर्माण…