काठमाडौं । देशभर दूग्ध पदार्थको उपभोक्ता मूल्य वृद्धि भएको छ । निजी डेरीहरूले बिहीबार दूधको मूल्य लिटरमै १४ रुपैयाँले बढाएका हुन् । दूग्धजन्य पदार्थको मूल्य बढेसँगै पनिरको मूल्य प्रतिकिलो १४० रुपैयाँले र घ्यू प्रतिलिटर २ सय रुपैयाँले महँगिएको छ । निजी डेरीहरूको संस्थाले एक लिटर दहीमा २५ रुपैयाँले वृद्धि गरेको छ । गत साता नेपाल…