काठमाडाैं । मोवाईल बैकिङ र इन्टरनेट बैकिङ ले २४ घण्टा ग्राहकको हात मै बैकिङ सेवा दिन सम्भव बनाएको छ तर केही समय यता मोबाइल बैकिङ वा इन्टरनेट बैकिङ मार्फत ठगी/चोरीका घटना बढेका छन। कुनै अपरिचित नम्बर बाट फोन आउँछ र फोन गर्ने ब्याक्तिले म बैंकको कर्मचारी (नाम सहित) भनेर परिचय दिन्छ र बिस्तारै ग्राहकको खाता…