Logo

आगामी आवको मौद्रिक नीतिले बजेटले तोकेको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुर्याउनेछ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले तोकेको आर्थिक वृद्धिको लक्ष्यलाई पछ्याउने गरी आउने बताएका छन् । इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन) ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रको शिथिलतालाई ध्यानमा राखेर आगामी आर्थिक बर्षको बजेट आएको र सोही बजेटलाई सहजीकरण गर्नेगरी आगामी…