काठमाडौं । रास्वपा सांसद तथा अर्थविद डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रीले नीतिगत भ्रष्टाचार गरेको होइन भनेर विश्वासिलो जवाफ दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकको सुरुवातमै समय लिएर बोलेका डा. वाग्लेले अर्थमन्त्रीलाई कलंकको टिका नलागोस् भन्ने आफ्नो कामना रहेको बताए । ‘गत वर्षको निश्चित विचौलियाका डिजाइनमा करका दर परिवर्तन गरेको आरोपपछि अर्थमन्त्रीले राजीनामा दिनुपरेको थियो । रास्वपा…