Logo

महासंघको बस्तुगतमा उमेशलाल प्यानलको वर्चश्व, ८ सदस्य विजयी

महासंघको बस्तुगतमा उमेशलाल प्यानलको वर्चश्व, ८ सदस्य विजयी



काठमाडौं। नेपाल उद्योग वाणिज्य महासघको वस्तुगत तर्फ को वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठको टिमको वर्चश्व देखिएकोछ। १४ जना सदस्यका लागि ८ जना उमेशलाल श्रेष्ठ प्यानलका विजयी भएका छन्।

laxmi

उमेशको टिमबाट कमला श्रेष्ठ, सुबोध गुप्ता, नरेशलाल श्रेष्ठ, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, भक्तबहादुर हमाल, लिलेन्द्र प्रसाद प्रधान, हरिबहादुर कार्कि रहेका छन्। बरिष्ठ उपाध्यक्षतर्फ अर्का प्रत्यासी अन्जन श्रेष्ठको टिमबाट अरनिको राजभण्डारी, मनोज अधिकारी, रविन पुरि, राजकुमार कार्कि, शिबप्रसाद घिमिरे र शोभा ज्ञवाली रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL