काठमाडौं । अमेरिकम वहुराष्ट्रिय प्रविधि कम्पनी गुगल नेपालमा दर्ता भएको छ । यसअघि बिनादर्ता संचालन भईरहेको गुगल अब भने आम्दानीमा कर तिर्नेगरी नेपालमा दर्ता भएको हो । सरकारले चालु आर्थिक वर्ष २०७९र८० को बजेटमै गुगल, फेसबुकलगायत टेक कम्पनीहरुलाई नेपालमा करको दायरामा ल्याईने उल्लेख थियो । सोही अनुसार विद्युतीय सेवा कर तिर्ने गरी गुगल ठुला करदाता…