Logo

वाणिज्य बैंकलाई राष्ट्र बैंककाे कारबाही, सम्पत्ती शुद्धिकरण ऐन उल्लंघनमा १० लाख जरिवाना

वाणिज्य बैंकलाई राष्ट्र बैंककाे कारबाही, सम्पत्ती शुद्धिकरण ऐन उल्लंघनमा १० लाख जरिवाना



काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई १० लाख रुपैयाँ जरिवाना तोकेको छ । सम्पत्ती शुद्धिकरण सम्बन्धी ऐन र निर्देशिकाको पालना नगरेपछि वाणिज्य बैंकले उक्त जरिवाना तिर्नुपरेको हो । पछिल्लो समय राष्ट्र बैंकले सम्पत्ती शुद्धिकरणमा विशेष ध्यान दिने गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL