Logo

अब विभिन्न केवलकारको टिकट आइएमई पेबाटै, लाइन लाग्ने झन्झट मुक्त

अब विभिन्न केवलकारको टिकट आइएमई पेबाटै, लाइन लाग्ने झन्झट मुक्त



काठमाडौं । आइएमई ग्रुप अन्तर्गत ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आइएमई पे’ बाट अब ग्राहकवर्गले नेपालभारि विभिन्न ठाउँमा स्थापित केबल कारको टिकट काट्न मिल्ने भएको छ ।

laxmi

आइएमई पेले सुरुवात देखिनै केबलकारको टिकेटिङ् सुविधा प्रदान गर्दै आइरहेको छ । चन्द्रगिरी केबलकारबाट सुरुवात गरिएको सो केबलकार टिकेटिङ अन्तर्गत आइएमई पेबाट चन्द्रगिरी, मनकामना, अन्नपूर्ण र मौलाकाली केबल कारको टिकट काट्न सकिनेछ ।

आइएमई पेको यात्रा सेवामा केबलकार भित्र रहेको टिकेटिङ सुविधा मार्फत ग्राहकवर्गले लाइन बस्ने झन्झट् बिना टिकट काट्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL