काठमाडौं । विश्वको सबैभन्दा ठूलो विमान निर्माता एयरबसका विमानको ढोका अब भारतमा बन्ने भएको छ । यो पहिलोपटक हुन लागेको हो । टाटा एडभान्स सिस्टम्स लिमिटेड (टिएसएल) ले हैदराबादको आफ्नो प्लान्टमा ए३२० निओ विमानका लागि कार्गो र बल्क कार्गो ढोकाहरू निर्माण गर्नेछ । एयरबस एयरक्राफ्टले बुधवार टाटा एडभान्स सिस्टम्स लिमिटेडसँग ए३२० निओ विमानका लागि कार्गो…